छोरीलाई रघुगंगा गाउँपालिकाको मासिक एक सय

सन्तोष गौतम/ विकल्प न्युज मौवाफाँट , साउन २२ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाले बालबिवाह न्युनीकरणका लागि छोरीलाई मासिक एक सय रुपैयाँ पेवा दिने कार्यक्रम ल्याएको छ । मौवाफाँट स्थित गाउँपालिकाको कार्यालयमा मंगलबार बसेको कार्यपालिका बैठकले “रघुगंगा छोरी पेवा बचत कार्यक्रम सञ्चालक कार्यबिधी” पारित गर्दै बुधबारदेखि जन्मने छोरीलाई मासिक एक सय रुपैयाँ दिने निर्णय गरेको हो … Continue reading छोरीलाई रघुगंगा गाउँपालिकाको मासिक एक सय